874483029258866 KP VINES: November 2017

Thursday, November 30, 2017

YouTube Enabled Community For Many Nepali youtuber

YOUTUBE is the best platform of video creater . Last time youtube lunched a new feature which is community . This ferature is avialable also in Nepal . From the last week youtube enabled community for mostly nepali YouTuber .its Will helps to grow the nepali youtube community .

Wednesday, November 29, 2017

धुर्मुस सुन्तलीको उनी र म सार्बजनिक

गित को भिडियो हेर्नुस् 

सुबिहानी फिल्मस् को प्रस्तुती, संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलिया को शब्द, चर्चित संगीतकार अर्जुन पोखरेल ज्यूको कम्पोजिसन र एरेन्ज अनि चर्चित गायक गायिका राजेश पायल राई  र अन्जु पन्त को आवाजमा ‘म जुन दिन देखी(उनि र म)’  ‘धुर्मुस सुन्तली युट्युव च्यानल’बाट सार्बजनिक भयो । भिडियोमा हरिस निरौला(कक्रोज)को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन अनि प्रकास कोईराला को परिकल्पना रहेको छ ।

Finally Gaurav Chaudhari opened his mouth .

The indian most most popular tech youtuber gaurav chaudhari said about his reputation .
Wach this video what things he say .

धुर्मुस सुन्तली को नयाँ गित आउदै

सुबिहानी फिल्मस् को प्रस्तुती, संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलिया को शब्द, चर्चित संगीतकार अर्जुन पोखरेल ज्यूको कम्पोजिसन र एरेन्ज अनि चर्चित गायक गायिका राजेश पायल राई र अन्जु पन्त को आवाजमा ‘म जुन दिन देखी(उनि र म)’ गित  धुर्मुस सुन्तली युट्युव च्यानलबाट सार्बजनिक हुँदैछ । भिडियोमा हरिष निरौला(कक्रोज)को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन अनि प्रकास कोईराला ज्यूको परिकल्पना रहेको छ ।  पूरा भिडियो भोलि हेर्नसक्नुहुनेछ ।

Tuesday, November 28, 2017

छक्का पन्जा 3 को ट्रेलर YOUtube मा सार्बजनिक ।

दिपाश्री निरौला कि निर्देशनमा रहेको नेपाली कथानक चलचित्र छक्का पन्जा 3 को ट्रेलर हालसालै युट्युबमा रिलिज भएको छ ।चलचित्रमा थुप्रै हास्य कलाकारहरूले अभिनय गरेका छन् । 
पूरा भिडियो तल हेर्नुस् ।

सिधा कुरा जनता सङ ।

नया भाग ,

Saturday, November 25, 2017

KP VINES presents ( surprise birthday part ) video on youtube

Birthday party video of nepali youtuber kp vines . Please wach ta video and do subscribe this channel and don't forget to like and share this video thank you .

hello there