874483029258866 KP VINES: धुर्मुस सुन्तली को नयाँ गित आउदै

Wednesday, November 29, 2017

धुर्मुस सुन्तली को नयाँ गित आउदै

सुबिहानी फिल्मस् को प्रस्तुती, संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलिया को शब्द, चर्चित संगीतकार अर्जुन पोखरेल ज्यूको कम्पोजिसन र एरेन्ज अनि चर्चित गायक गायिका राजेश पायल राई र अन्जु पन्त को आवाजमा ‘म जुन दिन देखी(उनि र म)’ गित  धुर्मुस सुन्तली युट्युव च्यानलबाट सार्बजनिक हुँदैछ । भिडियोमा हरिष निरौला(कक्रोज)को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन अनि प्रकास कोईराला ज्यूको परिकल्पना रहेको छ ।  पूरा भिडियो भोलि हेर्नसक्नुहुनेछ ।

No comments:

Post a Comment

hello there