सुबिहानी फिल्मस् को प्रस्तुती, संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलिया को शब्द, चर्चित संगीतकार अर्जुन पोखरेल ज्यूको कम्पोजिसन र एरेन्ज अनि चर्चित गायक गायिका राजेश पायल राई र अन्जु पन्त को आवाजमा ‘म जुन दिन देखी(उनि र म)’ ‘धुर्मुस सुन्तली युट्युव च्यानल’बाट सार्बजनिक भयो । भिडियोमा हरिस निरौला(कक्रोज)को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन अनि प्रकास कोईराला को परिकल्पना रहेको छ ।
No comments:
Post a Comment